‘हिजो राती सपनीमा’ राजीव र सुजातालाई के भयो ? (भिडियो हेर्नुहोस्)

‘हिजो राती सपनीमा’ राजीव र सुजातालाई के भयो ? (भिडियो हेर्नुहोस्)

म्यूजिक भिडियोका निर्देशक एवं मोडल राजीव श्रेष्ठको फरक फरक प्रकृति र स्थानमा गरिएको रोमान्सको भिडियो बाहिरिएको छ । यो भिडियो बाहिरिएपछि राजीवको कलाकारिताको यात्राले यतिखेर चर्चा पाएको छ ।

गायिका जितु लामा लोप्चनको स्वरमा रहेको गीत हिजो राती सपनीमा को म्यूजिक भिडियोमा राजीव श्रेष्ठलाई विदेशी र स्वदेशीसँगको प्रेमभित्र देख्न पाइन्छ । भिडियोमा राजीवको साथमा सुजाता कुस्वार माझीको अभिनय रहेको छ । सन्तोष प्रगाढको संगीत र एरेन्ज रहेको यो गीतलाई मिनसागर लामाले लेखेका हुन् ।राजीव श्रेष्ठकै निर्देशनमा रहेको यस म्यूजिक भिडियोलाई दिनेश मुस्कानले छायाँकन गरेका छन् भने दिनसन शाहले सम्पादन गरेका छन् । म्यूजिक भिडियोलाई श्रीराज इन्टरटेनमेन्टबाट यूट्यूबमा राखिएको छ ।

भिडियो हेर्नुहोस्…


Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

नुवाकोटमा २७ विस्थापित परिवारको लागी जग्गा खरिद

नुवाकोट । भूकम्पसँगै गएको सुख्खा पहिरोले बस्ती छाडेर