सक्सेस एकेडेमी गल्छिको सुबिधा सम्पन्न भवन उद्घाटन

सक्सेस एकेडेमी गल्छिको सुबिधा सम्पन्न भवन उद्घाटन

शिबराज आचार्य

बैरेनी, माघ २७ । धादिङको गल्छि गाउँपालिका वडा नम्बर ६ बैरेनीमा अबस्थित सक्सेस एकेडेमीको नयाँ भवन उद्घाटन तथा छैटौँ अबिभावक दिवस सम्पन्न भएको छ । आज भन्दा आठ बर्ष अगाडी धादिङको गल्छि बैरेनीमा बिद्यालय स्थापना गरेर बिद्यार्थीहरुलाई गुण्स्तरीय शिक्षा प्रदान गर्दै आईरहेको बिद्यालय ब्यबस्थापन समीतीका अध्यक्ष शिब अधिकारीेल बताउनुभएको छ । बिद्यालय स्थापनाको समयमा योगदान पुर्याउनुह्ने बिदुर कार्की, बिनोद कार्की, धर्मराज कार्की, भवन निर्माण ब्यबसायी आनन्नद लाल पौकरालाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरिएको छ ।51960846_625946984527320_205804121175883776_n

यसैअबसरमा २०७४ सालमा एसईई परिक्षामा जिल्ला प्रथम हुन सफल रोजिना अर्याललाई नगद रु १० हजार र कदरपत्र प्रदान गरिएको छ । बिद्यार्थीहरुले स्वरस्वती बन्दना तथा साँस्कृतिक कार्यक्रम गरेर उपस्थितहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

यसैगरी नेपाल आईडलका टप टेन52033726_391031658127607_505519626424156160_nमा पर्न सफल धादिङका कृष्टल कडँलेले पनि दर्शकहरुलाई मनोरज्जन प्रदान गरेका थिए । उद्घाटन गरिएको सुबिधा सम्पन्न भवनमा ५२ कोठा रहेका छन् । बिद्यार्थीहरुलाई अतिरीतm क्रियाकलाप गराउनकाका लागी खेल मैदान सहितको कम्पाउण्ड बनाईएको छ ।

51493035_811418972544408_2404847240951627776_n

बिद्यालय ब्यबस्थापन अध्यक्ष शिब अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा शिक्षाबिद् तथा सँघिय साँसद उमेश श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । बिषेश अतिथीमा हिसानका केन्द्रिय अध्यक्ष रमेश सिलवाल, हिसानका उपाध्यक्ष स्वागत श्रेष्ठ, बिभिन्न शिक्षासँग सम्बन्धित ब्यतिmहरु ,बिभिन्न वडाका वडा अध्यक्ष ,सक्सेस एकेडेमीको भागीनी सँस्थाका अध्यक्ष पुररुषोत्तम अधिकारी लगायत बिभिन्न् शिक्षकहरु, सक्सेस एकेडेमीका शिक्षक, बिद्यार्थी, अबिभावक लगायतको उपस्थिती रहेको थियो ।

माघ २७,२०७५ प्रकाशित

 

Facebook Comments