१० लाख घुस सहित रंगे हात पक्राउ

१० लाख घुस सहित रंगे हात पक्राउ

ghus

कात्तिक २९ काठमाडौं । वैदेशिक रोजगार विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेल र नासु खड्गबहादुर केसीलाई अख्तियार तथा प्रहरीको टोलीले पक्राउ गरेको छ ।
उनीहरुलाई काठ्माण्डौको बानेश्वरमा हरेको इन्द्रेणी फूडल्याण्डबाट १० लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरिएको हो । रोक्का गरिएको कारोबार फुकुवा गर्न उनीहरुले एक म्यानपावर कम्पनीबाट पैसा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

Facebook Comments