पुनःनिर्मााण प्राधिकरणद्वारा एक खर्बभन्दा बढी खर्च

पुनःनिर्मााण प्राधिकरणद्वारा एक खर्बभन्दा बढी खर्च

19
nra-nepal

काठमाडौँ । गत फागुन मसान्तसम्म राष्ट्रिय पुनःनिर्मााण प्राधिकरणले रु एक खर्ब एक अर्ब ६२ करोड रुपैँया खर्च गरेको छ । अतिप्रभावित १४ जिल्ला तथा कमप्रभावित १८ जिल्लामा गरी देशका ३२ जिल्लामा भूकम्पपीडितलाई घर, विद्यालय, सम्पदा निर्माणलगायत क्षेत्रमा सो रकम खर्च गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाललेले बताउनुभयो ।

उहाँले ती ३२ जिल्लामा करीब एक लाख १३ हजार घर निर्माण भइसकेको जानकारी दिँदै ती लाख ८४ हजार घर निर्माणका क्रममा रहेको बताउनुभयो । प्राधिकरणसँग पर्याप्त रकम नभएका कारण प्रभावितलाई रु तीन लाख उपलब्ध गराउन नसकिएको उहाँले बताउनुभयो ।
२०७४ चैत्र २३ गते प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइनको काममा तिव्रता

नुवाकोट । निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ प्रसारण