गृहमन्त्रालयको जिम्मेवारी पाए ६ महिनामा ५० प्रतिशत अपराध घटाउँने लालबाबु पण्डितको दावी

गृहमन्त्रालयको जिम्मेवारी पाए ६ महिनामा ५० प्रतिशत अपराध घटाउँने लालबाबु पण्डितको दावी

106
lal

काठ्माण्डौं १४ पौष । एमाले नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले गृह मन्त्रालयको जिम्मेवारी आफूले पाए ६ महिनाभित्र अहिले भईरहेकोमध्ये ५० प्रतिशत अपराध न्यूनीकरण गर्ने दावी गर्नुभएको छ ।

भक्तपुरमा गरिएको कार्यक्रममा नेता पण्डितले राजनीति र अपराधको साँठगाँठबाट हुने अपराध न्यून गर्ने उपाय आफूसँग भएको जिकिर गर्नुभयो । राजनीति र अपराधलाई छुट्याउन जरुरी रहेको भन्दै उनले राजनीतिक आवरणमा हुने अपराधलाई दण्ड गर्न आवश्यक भएको बताउनुभयो ।

हरेक मन्त्रीले पाएको जिम्मेवारी इमान्दारीका साथ निर्वाह गरे देशले दश बर्षमै विकासमा फड्को मार्ने उहाँको भनाइ थियो ।

पौष १४ मा प्रकाशित ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइनको काममा तिव्रता

नुवाकोट । निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ प्रसारण