महेश खोलाको कुलोमा डुबेर केवलपुर ८ का भोटे मिजारको मृत्यु

radiorajmarga

National

बैशाख ३० ,धादिङ । धादिङको धाक्रे नजिकै रहेको महेश खोलाको कुलोमा डुबेर केवलपुर गाविस वडा नम्बर ८ निवासी ५१ बर्षीय भोटे मिजारको मृत्यु भएको छ ।
विहान धाके बजारमा मदिरा सेबनगारी घर जार्ने क्रममा बाटो बाट लडेर पानी लगेको कुलोमा पर्दा मिजारको घटना स्थालमा नै मृत्यु भएको हो ।धेरै भन्दा धेरै मदिरा सेबन गरेको कारणले बाटो बाट लडेर कुलोमा पर्दा मुख बाट पानी नील्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाले बताएको छ