चलचित्रमा आउन तयार नेपाली सेलिब्रेटीका छोरी

चलचित्रमा आउन तयार नेपाली सेलिब्रेटीका छोरी

Hot and sexy Kabita Manandhar Pic

५ जेठ, काठमाडौं । अभिनेत्री करिष्मा मानन्धर र निर्माता विनोद मानन्धरकी छोरी कविता चाँडै फिल्म खेल्दौ छिन् । उच्च अध्ययनका लागि अमेरिकामा रहेकी कविता नेपाली फिल्मप्रति निकै रुची राख्छिन् । त्यसैले पनि करिश्माले आफ्नै होम प्रोडक्शनमार्फत छोरी कवितालाई फिल्ममा डेब्यु गराउने योजनामा छिन् । यसबारे कविताका पिता विनोद मानन्धर खुसी छन् । उनले आफ्नी छोरीकाबारेमा केही समय अगाडि छोरीलाई जे ईच्छा लाग्छ त्यहि गर्छे, यदि उसलाई अभिनयमा आउन मन लाग्छ भने ठिकै छ आउँछे, आउन मन लाग्दैन भनेपनि ठिकै छ भनेका थिए । करिश्माले एक समय नेपाली सिनेमामा राज गरिन् । त्यसैले पनि नेपाली फिल्ममा करिश्माकी छोरी कविताबाट धेरैले अपेक्षा गरेका छन् ।

ujyaalo online

२०७३ जेठ ५ गतेमा प्रकाशित

Facebook Comments