चौतर्फी दबाब पछि गुठी विधेयक फिर्ता

चौतर्फी दबाब पछि गुठी विधेयक फिर्ता

aryalpadma

काठमाडौँ । सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरी मन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिएको जानकारी दिएकी हुन् । सडक र सदनमा गुठी विधेयकको विरोध भइरहेको थियो ।

२०७६ असार ०३ गते प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments