सन्चारकर्मी महेन्द्र अधिकारी र दुर्गा गौतमको “फेसबुक आईडी” (भिडियो सहित)

सन्चारकर्मी महेन्द्र अधिकारी र दुर्गा गौतमको “फेसबुक आईडी” (भिडियो सहित)

sarape

फेसबुक आईडी म्युजिक भिडियो सार्वजनिक भएको छ। गितमा स्वर रुपेश भट्ट र दुर्गा गौतमको रहेको छ । उक्त गीतमा डिल बहादुर लामाको शब्द र रुपेश भट्टको लय रहेको छ ।

गीतमा सामाजिक सन्जालहरुको दुरुपयोगले जीवनमा के कस्तो असर पुर्‍याउछ भन्ने जनचेतना दिएको छ। म्युजिक भिडियोमा यादव देवकोटा सरापे आयुष्मा कार्की, प्रेम तामाङ र बिमल गुरुङ कलाकार रहेका छन्। राम चन्द्र बोहराको निर्देशनमा बनेको भिडियोलाई कृष्ण पाण्डेले खिचेका हुन् भने जीवन सेन्चुरीले सम्पादन गरेका छन् । प्रतिभा म्युजिक प्रा.लि. बाट बजारमा आएको हो।  म्युजिक नेपालको अफिसियल युट्युव च्यानलबाट बजारमा आएको हो।


 

Facebook Comments