दिपक तिरुवा र सगुन शाहीको अभिनयमा “अधिकार” बोलको गीत सार्वजनिक

दिपक तिरुवा र सगुन शाहीको अभिनयमा “अधिकार” बोलको गीत सार्वजनिक

deepak-sagun

काठमाडौँ । दिपक तिरुवा र सगुन शाहीको गज्जब अभिनयमा “अधिकार” बोलको गीत सार्वजनिक भएको छ । दुर्गा मर्सांगी मगरको नाममा बजारमा आएको यस गीतमा दुर्गा मर्सांगी मगर र लक्ष्मी तामांगको सुमधुर स्वर रहेको छ । राजेन्द्र सुबेदीको शब्द, गोबिन्द आलेको लय सिर्जना द्वारा सुसजित यस गीतको म्युजिक भिडियोमा सगुन शाही र दिपक तिरुवाको गज्जब अभिनय रहेको छ ।
“अधिकार बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन दिपेन्द्र तिमल्सिनाले गरेका हुन् भने छायांकन करण चैंसिर र सम्पादन मनोज कार्कीले गरेका छन् ।


Facebook Comments