Categories: Sports

महिला क्रिकेट टोलीका प्रशिक्षक बस्न्यातमाथि दुर्व्यवहारको आरोप

कात्तिक ३०, काठमाडौं । गत महिना हङकङमा सम्पन्न महिना विश्वकपको एशियाली छनौट प्रतियोगिताका क्रममा प्रशिक्षक राजु बस्न्यातले आफुहरुमाथि दुर्व्यवहार गरेको आरोप राष्ट्रिय महिला क्रिकेट टोलीका सदस्यहरुले लगाएका छन् ।

टोलीका सिनियर खेलाडीहरुले राष्ट्रय खेलकुद परिषद ९राखेप० मा उजुरी गरेपछि घटना सार्वजनिक भएको हो । प्रशिक्षक बस्न्यातले भने खेलाडीमाथि आफुले कुनै गलत व्यवहार नगरेको बताएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

खेलाडीको उजुरीमा राखेपसँगै अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले समेत चासो ब्यक्त गरेको छ । सोमबार नेपाल आइपुगेका आइसीसीका नेपाल प्रतिनिधि अमिर शेखले खटनाबारे राखेप सदस्यसचिव केशवकुमार बिष्टसँग टेलिफोनमा कुरा गरेका छन् ।

सदस्य सचिव विष्टले पनि अमरले फोन गरेको र उनलाई घटना गम्भीर हुनसक्ने जानकारी गराएको बताए ।

२०७३ कार्तिक ३० गते प्रकाशित

radiorajmarga

Recent Posts

प्रकाण्डलाई नुवाकोट ल्याइयो

नुवाकोट । नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत…

2 weeks ago

कञ्चनपुर घटनाको विरोध

काठमाडौँ । विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको…

2 weeks ago

महिला हिंसाविरुद्ध कानून कार्यान्वयन माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको…

2 weeks ago

अमेरिकी बिदेशमन्त्रीले उत्तर कोरिया भ्रमण गर्ने

वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान…

2 weeks ago

नागढुंगा-कलंकी सडकमा मन्त्री महासेठको अनुगमन

धार्के । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार सडक विभागका अधिकारी…

1 month ago

शताब्दीकै लामो खग्रास चन्द्र ग्रहण : के गर्न हुने, के गर्न नहुने, कुन राशीलाई कस्तो ?

काठमाडौँ । नेपालसहित विश्वका अधिकांश क्षेत्रमा शुक्रबार गख्रास चन्द्र ग्रहण लाग्दैछ । आषढ शुब्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमा शुक्रबार यो…

1 month ago