Friday , 19 April 2019
News Update
Highway

Highway

accident-logo-web_6
Highway National News

जिरी । दोलखाको विगु गाउँपालिका–१ को नयाँ बाटोमा आज बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिका–३ का दिनेश थापा र लमजुङको मस्र्याङदी ...
0
truck aagajani 1
Highway local National News

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–४, नयाँगाउँमा गएराति एक ट्रकमाथि आगजनी भएको छ । काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडी अज्ञात ...
0
radio rajmarga
Highway National News

फाल्गुण २६, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाको संयुक्त लगानीमा साझाका थप २० डिजेल बस वीरगन्ज भन्सारमा आइपुगेका छन् । काठमाडौं महानगरपालिकाको ५ करोड र ललितपुर महानगरपालिकाको १ करोड लगानीमा ...
0
1200px-Gosaikunda_of_Rasuwa
Highway local National News

धादिङ, फागुन २४ ।हिमपातका कारण गोसाइँकुण्ड जाने धार्मिक मार्ग खुल्न नसक्दा तीर्थयात्रु र पर्यटकलाई आवागमनमा समस्या परेको छ । गोसाइँकुण्डका होटल व्यवसायी आङ्बाबु तामाङका अनुसार गत माघदेखि नै पटक पटक ...
0
pull-mugling
Highway National News

धादिङ, फागुन २४ ।  निर्माण सकिएको नारायणगढ(मुग्लिन सडकखण्डमा पर्ने १४ वटा पुलको निर्माणको प्रक्रिया अघि बढेको छ । सडक विभागको पुल महाशाखा सडकखण्डमा पर्ने १४ वटा पुललाई ‘डिजाइन एण्ड बिल्ड’को ...
0
rajmarga sanchar
Highway local National News

सन्तोष सुवेदी खानीखोला, फाल्गुण २४ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रहेर आज ईलाका प्रहरी कार्यालय खानीखोलामा सवारी चालकहरुको आँखा, सुगर र रतmसञ्चारको चेकजाँच कार्यक्रम गरिएको छ । ...
0
blasting_3T458Ui0wV
Highway local National News

रसुवा, फाल्गुण २२ । राष्ट्रिय प्राथमिकता प्राप्त मैलुङ(स्याफ्रुबेसी सडकमा झरेको पहिरो पन्छाउनका लागि मंगलबारदेखि ब्लास्टिङ गर्ने काम सुरु भएको छ । वर्षातले गर्दा सडकमा झरेका ठूला ढुङ्गा हटाउनका लागि ...
0
accident-dharke
Highway local National News

धार्के । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे ८ चिनिमेलमा भएको बस दुर्घटनामा ५ जना घाईते भएका छन् । काठमाण्डौँबाट धादिङबेशी तर्फ जाँदै गरेको बा ३ ख ३१५३ नम्बरको ...
0
train
Highway local National News Politics

धादिङ, फाल्गुण २१ । वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने भएको छ । सरकारको रेल खरिद प्रक्रिया अन्तिम चरणमा र्पुयाएकाले सरकारले जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्न लागेको बताइएको ...
0
pul_jokhim_5_copy_NGDStsdzLt
Highway local National News

फाल्गुण २० । नारायणगढ–मुग्लिन सडकखण्डका १४ पुल निर्माणको प्रकृया एक महिनाभित्रमा थालिने भएको छ । सडक चौडा हुँदासमेत पुल साँघुरा भएपछि सवारी साधनलाई आवत जावत गर्न कठिन हुँदै आएको ...
0