काठमाण्डौँ । कमेडी जनराको चलचित्र ‘लखपति माग्ने’ छायांकन अन्तिम चरणमा पुगेको छ । चलचित्रमा कमलमणि नेपाल, विष्णु अर्याल, सोनिका शाही, कुमार गजुरेल, निरु खड्का लगायतका कलाकारले अभिनय गरेका छन् । पहिलो महिला छायांकार सबनम मुखिया निर्देशित फिल्म काठमाडौं, ...
Read more
0