नुवाकोटको बेलकोटगढीमा गोरु जुधाई मेला हुने

नुवाकोटको बेलकोटगढीमा गोरु जुधाई मेला हुने

bull

नुवाकोट, ३० पौष । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ लामाचौरमा गोरु जुधाई मेला आयोजना हुने भएको छ । माघे सङक्रान्तीको अवसरमा गोरु जुधाई मेला आयोजक समिती र लियो क्लव अफ नुवाकोट परोपकारको सँयुतm आयोजनामा गोरु जुधाई मेला हुन लागेको हो ।
माघि पर्ब अर्थात माघे सङक्रान्ती मेलाको सम्पुर्ण तयारी पुरा भएको लियो क्लव का अध्यक्ष राजीव नेपालले जानकारी दिनु भयो । गोरु जुधाइृ मेलामा बिषेश पुरस्कारको पनि ब्यवस्था रहेको गोरु जुधाई आयोजक समितीका सँयोजक अर्जुन सुवेदीले जानकारी दिनु भयो । यसका साथै नुवाकोटको तारुका , बेत्रावती , धादिङको धुँवाकोटमा पनि गोरु जुधाई मेला आयोजना हुने भएको हो ।


पौष ३० मा प्रकाशित ।

Facebook Comments