डाँडाबास मकवानपुरमा बृहत् रक्तदान कार्यक्रम हुने

डाँडाबास मकवानपुरमा बृहत् रक्तदान कार्यक्रम हुने

blood donation

सन्तोष सुवेदी
धादिङ, फाल्गुण ६ ।थाहा नगरपालिका वडा नम्बर ७ डाँडाबास मकवानपुरमा बृहत् रतmदान कार्यक्रम हुनेभएको छ । रिटायर क्लव अफ नेपाल,सेभ द नेसन मिडिया र राष्ट्र सँरक्षण साप्ताहिकको सँयुतm आयोजनामा फागुन २३ गते सुन्दरी देबि माध्यमिक बिद्यालयको प्राङ्गणमा रतmदान कार्यक्रम हुनेभएको हो ।
रतmदान जिवन दान भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको कार्यक्रममा सबैलाई रतmदानका लागी आह्वान गरिएको रिटायर क्लव अफ नेपालका अध्यक्ष केबि सम्राटले जानकारी दिनुभयो । बिगतका बर्षहरुमा पनि रतmदान कार्यक्रम गर्दै आएको यस सँस्थाले यो बर्ष पनि सोहि स्थानमा रगतदानको कार्यक्रम आयोजना गरेको कार्यक्रम सँयोजक सशरथ सिञ्जाली मगरले जानकारी दिनुभयो ।

फाल्गुण ६ गते, २०७५ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments