धादिङको महादेवबेशीँमा बस दुर्घटना

धादिङको महादेवबेशीँमा बस दुर्घटना

14635520581463456103durghatana-web-pic-final5

धादिङ । धादिङको थाक्रे ३ महादेवबेशीमा भएको बस दुर्घटनामा २५ जना घाईते भएका छन् । लुम्बिनीबाट काठमाण्डौँका लागि छुटेको बा १ प १०५५ नम्बरको पर्यटकिय बस बिहान दुर्घटना भएको ईलाका प्रहरी कार्यालय खानिखोलाले जनाएको छ ।
बिहान साँढे दुई बजे बस अनियन्त्रित भएर दुर्घटना भएको हो । घाईते सबैको काठमाण्डौँमा उपचार भैरहेको छ । बसमा सबै नेपाली यात्रु रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments