भक्तपुर र काठमाडौमा सवारी दुर्घटना २ जनाको मृत्यु

भक्तपुर र काठमाडौमा सवारी दुर्घटना २ जनाको मृत्यु

97
accident-logo-web_6

काठ्माण्डौ । भक्तपुरको पाण्डुबजार सुन्दर बस्तीमा भ्यानको ठक्करबाट ३ महिने बालिकाको मृत्यु भएको छ । बा १०च ४९२९ नम्बरको भ्यानले ठक्कर दिदाँ काभ्रे घर भई हाल पाण्डुबजार बस्ने ३ महिनाको खुसी घ्यावाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै काठमाडौंको नयाँबसपार्कस्थित ब्याट्री कारखाना अगाडि मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा लम्जुङको पुरानोकोट–४ का २६ वर्षीय प्रेम बहादुर गुरुङ रहेको प्रहरी वृत बालाजुले जनाएको छ ।

पौष २० मा प्रकाशित ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइनको काममा तिव्रता

नुवाकोट । निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ प्रसारण