Categories: HighwayNationalNews

मोटरसाइकल सिक्दै गर्दा दुर्घटना हुँदा एक जनाको मृत्यु

रौतहट – मोटरसाइकल सिक्ने क्रममा दुर्घटना हुँदा रौतहटमा एक बालकको ज्यान गएको छ । मौलापुर–४ पतौराटोलका राम अधार साहका १४ वर्षका छोरा पवन कुमार साहको मोटरसाइकल सिक्ने क्रममा दुर्घटना हुँदा ज्यान गएको हो ।
पतौरबाट मौलापुर तर्फ बा २१ प ६९०४ नम्बरको मोटरसाइल सिक्दै जाने क्रममा डाइभर्सनमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका पवनको उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा ज्यान गएको प्रहरी निरीक्षक बिरेन्द्र पासवानले जानकारी दिनुभयो ।

radiorajmarga

Recent Posts

प्रकाण्डलाई नुवाकोट ल्याइयो

नुवाकोट । नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत…

2 weeks ago

कञ्चनपुर घटनाको विरोध

काठमाडौँ । विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको…

2 weeks ago

महिला हिंसाविरुद्ध कानून कार्यान्वयन माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको…

2 weeks ago

अमेरिकी बिदेशमन्त्रीले उत्तर कोरिया भ्रमण गर्ने

वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान…

2 weeks ago

नागढुंगा-कलंकी सडकमा मन्त्री महासेठको अनुगमन

धार्के । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार सडक विभागका अधिकारी…

1 month ago

शताब्दीकै लामो खग्रास चन्द्र ग्रहण : के गर्न हुने, के गर्न नहुने, कुन राशीलाई कस्तो ?

काठमाडौँ । नेपालसहित विश्वका अधिकांश क्षेत्रमा शुक्रबार गख्रास चन्द्र ग्रहण लाग्दैछ । आषढ शुब्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमा शुक्रबार यो…

1 month ago