नर्वेमा हेलिकप्टर दुर्घटना हुदाँ१३ को मृत्यु

नर्वेमा हेलिकप्टर दुर्घटना हुदाँ१३ को मृत्यु

narway-helicopter accident

एजेन्सी । नर्वेमा हेलिकप्टर दुर्घटना हुदाँ १३ जनाको ज्यान गएको छ । नेर्वेको पश्चिमी शहर बर्गनमा हेलिकप्टर दुर्घटना हुँदा १३ जनाको ज्यान गएको त्यहाँका उद्दारकर्ताले बताएका छन् ।

ज्यान जानेमा ११ जना नर्वेका, बेलायत र इटालीका एक एक रहेका छन् । इसी २२५ एल सुपर पुमा नम्बरको हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टर पूर्ण रुपमा नष्ट भएको छ । नर्वेको अफिसियल पत्रिकाले जनाए अनुसार २०१५ मा पनि यो हेलिकप्टर दुर्घटना हुन बाट २ पटक जोगिएको थियो ।

नर्वेकै लोकल मिडियाले जनाए अनुुसार नर्वेका सिभिल एभिएसन अथोरिटीका प्रवक्ताले हेलिकल्टरका २ वटा बक्स मर्मत गरेर चलाएकाले दुर्घटना भएको हुन सक्ने बताएका छन् ।

Facebook Comments