नौबिसेमा ट्रक दुर्घटना हुँदा चालक घाईते

नौबिसेमा ट्रक दुर्घटना हुँदा चालक घाईते

truck accident

नौबिसे । त्रिभुवनराजपथ अन्तर्गत धादिङको नौबिसे स्थित भट्टामोडमा सवारी दुर्घटना हुँदा चालक घाईते भएका छन् । काठमाण्डौ तर्फ जाँदै गरेको ना १ क ५४५३ नम्बरको ट्रक सडकबाट करिव ५० मिटर तल खसेको ईलाका प्रंहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ । यस बारेमा थप जानकारी आउन बाँकी रहेको छ ।

२०७५ चैत्र १ गते प्रकाशित

 

Facebook Comments