काठमाडौंमा ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

काठमाडौंमा ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

accident-logo-web_6

काठमाडौं, २६ पौष । काठमाडौंको टेकुमा गएराति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

रोकिराखेको ना५ख १६४३ नम्बरको ट्रकमा बा३०प ६११९ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक काठमाडौंको ढल्कु क्षेत्रपाटी बस्ने २४ वर्षीय विक्की महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका महर्जनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

पौष २६ मा प्रकाशित ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

नुवाकोटमा २७ विस्थापित परिवारको लागी जग्गा खरिद

नुवाकोट । भूकम्पसँगै गएको सुख्खा पहिरोले बस्ती छाडेर