नौबिसेमा जिपको ठक्करबाट एकको मृत्यु

नौबिसेमा जिपको ठक्करबाट एकको मृत्यु

accident1

नौबिसे । त्रिभुवन राजपथ अन्तर्गत धादिङको नौबिसे ४ कानाकोटमा जिपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाण्डौँबाट चितवन जाँदै गरको बा १५ च ४४८२ नम्बरको जिपले ठक्कर दिँदा स्थानिय ७० वर्षिय साने थापाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय खानिखोलाले जनाएको छ । ठक्कर दिने जिप र जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०७३ पौष २३ गते प्रकाशित

Facebook Comments