धादिङको वेनीघाटमा भएको सवारी दुघटनामा दुईजनाको मुत्यु

साउन २५,धादिङ । पृथ्वीराजमार्ग अन्र्तगत धादिङको वेनीघाट ९,मालिङ्गामा सोमवार साँझ माईक्रोवसले मोटर साईकललाई ठक्कर दिंदा मोटरसाईकलमा सवार दुईजनाको मृत्यु भएको छ । … Continue reading धादिङको वेनीघाटमा भएको सवारी दुघटनामा दुईजनाको मुत्यु