काठमाडौँ – राजधानीको सुन्धरास्थित लुम्बिनी पाहुना घरमा प्रहरीले गोली चलाएको छ । गेस्ट हाउसमा रहेका दुई युवकसँग हतियार रहेको सूचनापछि प्रहरीले गोली हानी नियन्धत्रणमा लिएको हो ।
प्रहरीको गोलीबाट एक जना घाइते भएका छन्। महाशाखा स्रोतका अनुसार उनीहरुबाट गोली लोड भएको चिनिया पेस्तोल बरामद भएको छ। घाइतेको खुट्टामा गोली लागेको बताएको छ।
महानगरी प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाका अनुसार घाइते हुनेमा छोटेलाल ठाकुर छन्। रौतहट निवासी ठाकुर नेपाल प्रहरीको भगौडा जवान हुन्।
नुवाकोट । नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत…
काठमाडौँ । विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको…
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको…
वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान…
धार्के । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार सडक विभागका अधिकारी…
काठमाडौँ । नेपालसहित विश्वका अधिकांश क्षेत्रमा शुक्रबार गख्रास चन्द्र ग्रहण लाग्दैछ । आषढ शुब्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमा शुक्रबार यो…