असोज २६ । नवगठित सरकारले देशका विभिन्न स्थानमा रहेका तुइनहरुलाई विस्थापित गरी झोलुंगे पुल बनाउने कामलाई प्रथामिकतामा राखेको छ ।
राजधानीबाट केही किलोमिटर परको त्रिशुलीदेखि दुरदराजका गाउँहरुमा अझैपनि तुइनको सास्ती खेप्ने नागरिकको संख्या निकै ठूलो छ ।
नयाँ सरकारले तुइन विस्थापित गर्ने निर्णय गरेकाले स्थानीयहरुमा आशा पलाएको छ ।
Facebook Comments