अर्घाखाँची, साउन १९ – सुपा देउराली दर्शन गरेर फर्किएको जीप अर्घाखाँचीको ठाडा कोप्चेबासमा दुर्घट्ना हुँदा एक जनाको घट्नास्थलमै ज्यान गएको छ । ९ जना घाइते भएका छन ।
धार्मिक तीर्थस्थल प्रसिद्ध मन्दिर सुपादेउरालीको दर्शन गरी मुर्गिया फर्किदै गर्दा ठाडाको कोप्चेबासमा लु १ ज २५६३ नम्बरको जीप दुर्घटना भएको हो । ज्यान जानेमा जीप चालक रहेको तर नाम खुल्न नसकेको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ । दुर्घटनामा घाइते सबैलाई उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।
नुवाकोट । नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत…
काठमाडौँ । विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको…
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको…
वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान…
धार्के । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार सडक विभागका अधिकारी…
काठमाडौँ । नेपालसहित विश्वका अधिकांश क्षेत्रमा शुक्रबार गख्रास चन्द्र ग्रहण लाग्दैछ । आषढ शुब्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमा शुक्रबार यो…