असोज १८ – सिरियाका राष्ट्रपति बशर अल असदले यदि आतंकवादको अन्त्य गर्ने हो भने सिरिया, रुस, इराक र इरानको गठबन्धन सफल हुनुपर्ने तर्क गरेका छन् ।
यदि यस्तो नहुने हो भने पूरै मध्यपूर्व क्षेत्रमा आतंकलाई कसैले छेक्न नसक्ने चेतावनी उनले दिए । असदले अमेरिकी नेतृत्वको गठबन्धन र सिरिया र इराकमा भइरहेको हवाई आक्रमणको पनि आलोचना गरे ।
एक टेलिभिजनाई दिएको अन्तर्वार्तामा उनले अमेरिकी आक्रमणले अतिवादीलाई साथ मिलिरहेको आरोप पनि लगाए ।
रुससँगको आफ्नो गठबन्धन सफल हुने दलील असदले पेश गरिरहेका बेला ब्रिटेन र टर्कीले भने रुसी हवाई आक्रमणको आलोचना गरेका छन् ।
नुवाकोट । नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत…
काठमाडौँ । विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको…
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको…
वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान…
धार्के । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार सडक विभागका अधिकारी…
काठमाडौँ । नेपालसहित विश्वका अधिकांश क्षेत्रमा शुक्रबार गख्रास चन्द्र ग्रहण लाग्दैछ । आषढ शुब्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमा शुक्रबार यो…