सुनिलको कोशेली सार्वजनिक [भिडियोसहित]

सुनिलको कोशेली सार्वजनिक [भिडियोसहित]

Sunil_Giri01_SQIzuBRKFu

बैशाख ९ । गायक सुनिल गिरीको नयाँ गीत कोशेली सार्वजनिक भएको छ । गिरीको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा सुनिल र पुनम मिश्रको स्वर रहेको छ ।

गायक स्वयम् गिरीको शब्द संगीत रहेको गीतको भिडियोमा अन्जली मगरले अभिनयमा साथ दिएकी छन् । भिडियोलाई सर्जन थापा मगरले निर्देशन गरेका छन् ।

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments