सिरियामा भएको हिंसात्मक घटनाको सर्वत्र निन्दा

सिरियामा भएको हिंसात्मक घटनाको सर्वत्र निन्दा

siriya_tapaikokhabar

काठमाडौँ । सिरियामा हालै भएको हिंसात्मक आक्रमणमा निर्दोष नागरिक र बालबालिकाको मृत्यु भएकामा विभिन्न संस्थाले दुःख व्यक्त गरेका छन् । बालअधिकार कार्यरत संस्थाहरुको सञ्जाल नेपाल, बालबालिका शान्ति तथा बाल संरक्षण राष्ट्रिय अभियान, प्रगतिशील लेखक संघलगायतले विज्ञप्ति जारी गरी सो घटनाको निन्दा गरेका हुन् । घटनामा करिब ५०० भन्दा बढी नागरिक (करिब १५० बालबालिकाहरु) को मृत्यु भएको थियो ।

२०७४ फागुन १७ गते प्रकाशित

Facebook Comments