सिनामंगलमा भ्यानको ठक्करबाट एकजनाको मृत्यु

सिनामंगलमा भ्यानको ठक्करबाट एकजनाको मृत्यु

accident

  धादिंग।

काठमाण्डौको सिनामंगलमा भ्यानको ठक्करबाट उदयपुरकी अनिमा कार्कीको ज्यान गएको छ । बुधबार बिहान बा १९ च ९६ ४५ नम्बरको भ्यानले ठक्कर दिँदा घाइते भएकी उदयपुरको कटारी नगरपालिका ८ घर भई काठमाण्डौको सिनामंगलमा बस्दै आएकी कार्कीको ज्यान गएको हो ।

१८ वर्षकी कार्कीको उपचारको क्रममा काठमाण्डौ मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने भ्यान चालकलाई प्रहरीले पक्राउ गरेको छ ।


२०७५ माघ ९ मा प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments