सञ्चारकर्मी तथा गायक सुरज आचार्यको “बाजाको तालैमा” (भिडियो सहित)

सञ्चारकर्मी तथा गायक सुरज आचार्यको “बाजाको तालैमा” (भिडियो सहित)

suraj-acharya

काठमाडौँ । स्याङ्जाका सञ्चारकर्मी तथा लोक गायक सुरज आचार्यको “बाजाको तालैमा” बोलको पञ्चेबाजा गीत सार्बजनिक भएको छ । आचार्यले पछिल्लो समयकी चर्चित लोक गायिका देवि घर्तीको साथमा आवाज दिएर उक्त गीत बजारमा ल्याएका हुन् ।
उनले नेपाली सँस्कृती अनुसार विहेको परिवेश लाई गीतमा प्रस्तुत गर्न खोजिएको छ । गीतको लय ऋषि खड्काले बनाएका हुन् भने शब्द राम्जी पौडेलले लेखेका हुन् । स्याङ्जा जिल्लाको हरिनाँस गाउँपालिका १ खैरेकोटमा जन्मिएका गायक आचार्यले यस अगाडी समेत “अन्त कतै नजर लाइननी, आमा, माया बस्यो झ्याप्पै लगायतका गीत बजारमा ल्याईसकेको छन् ।
हेर्नुस् भिडियो…


Facebook Comments