मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु

मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु

108
paln-accident_XqEJg4eyJM-1-780x405

मेक्सिकोमा बरिष्ठ कर्मचारीहरु चढेको हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बालक पनि छन् । मेक्सिकोका गृहमन्त्री र दक्षिणी क्षेत्र ओसाकाका गभर्नर पनि रहेको सो हेलिकप्टरमा भने उनीहरुलाई सामान्य चोटपटक लागेको छ ।

मेक्सिकोमा आएको भूकम्प प्रभावित क्षेत्रको निरीक्षणका लागि गएको उक्त हेलिकप्टर अवतरण गर्ने क्रममा पाइलटले नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताईएको छ ।

२०७४ फागुन ६ गते प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइनको काममा तिव्रता

नुवाकोट । निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ प्रसारण