महोत्सव अवधीभर गल्छी–स्याफ्रुबेंसी सडक बन्द नहुने

महोत्सव अवधीभर गल्छी–स्याफ्रुबेंसी सडक बन्द नहुने

99
Galchhi-mailung-700x428

गल्छी । गल्छी–स्याफ्रुबेंसी सडकखण्डमा ११ दिन सवारी साधन आवतजावत गर्न बन्द नहुने भएको छ । सडक विस्तारका कारण दैनिक छ घण्टा बन्द हुँदै आएको सडक धादिङ र नुवाकोट दुवै जिल्लामा बुधबारदेखि शुरु भएको महोत्सवलाई लक्ष्य गर्दै महोत्सव अवधिभर सञ्चालन हुने जनाईएको छ । महोत्सवमा आउनेहरुलाई सहज आवतजावत गर्न यही फागुन १६ गतेदेखि २६ गतेसम्म यातायात बन्द नगर्ने सहमति भएको हो ।

२०७४ फागुन १८ गते प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइनको काममा तिव्रता

नुवाकोट । निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ प्रसारण