महालक्ष्मीथानमा गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

महालक्ष्मीथानमा गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

accident

 काठमाडौ।

ललितपुरको महालक्ष्मीथानमा गाडीको ठक्करबाट पैदलयात्रुको ज्यान गएको छ । शुक्रबार राति ११ बजेतिर गाडीले ठक्कर दिँदा ललितपुर ढोलाहिटीका  रुपक खरेलको ज्यान गएको महानगरिय ट्राफिक प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालकको भने पहिचान हुन नसकेको र खोजी कार्य भैरहेको पनि ट्राफिक प्रहरीले जनाएको छ ।

२०७५ माघ २६ मा प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments