पशुपति शर्मा,देवी घर्ति र राजु ढकालको “लौरी हरायो”

पशुपति शर्मा,देवी घर्ति र राजु ढकालको “लौरी हरायो”

काठमाडौं । मौलिक तीज गीति भिडियो लौरी हरायो सार्बजनिक भएको छ । तिज गितका राजा भनेर चिनिने लोकप्रिय सर्जक तथा गायक पशुपति शर्माको लय तथा शव्द सिर्जनामा नयाँ तिज गित लौरी हरायो सार्वजनिक भएको हो ।

सो गितमा पशुपति शर्मा, सुस्मिता घर्ति, देवी घर्ति र राजु ढकालको आवाज रहेको छ भने लय,शव्द भने पशुपति शर्माको रहेको छ ।

पशुपति शर्मा, राजु ढकालको दमदार अभिनय रहेको सो गितको भिडियोलाई दुर्गा पौडेलले निर्देशन गरेका छन् । उक्त भिडियो देवी घर्ति, राजु ढकाल नामको युटुुब च्यानलबाट सार्वजनिक भएको हो ।
यस्तो छ भिडियो


Facebook Comments