पप गायक सबिन लामाको नयाँ गीत बजारमा

पप गायक सबिन लामाको नयाँ गीत बजारमा

53405453_1297545007051149_4977494752464207872_n

धादिङ, फाल्गुण २७ ।  लोक पप गायक सबिन लामाको नयाँ गीत बजारमा आएको छ । सबिन लामाको शब्द, संगीत र स्वरमा रहेको नयाँ गीत ‘लै बरी लै’ ओ एस आरको यु ट्युब मार्फत बजारमा आएको हो । राष्ट्रिय गीत ‘नेपाल जिन्दावाद’बाट २०७३ मा इमेज अवार्ड पाएका सबिन लामा जनताको माझ निकै प्रख्यात रहेका छन् ।

फाल्गुण २६, २०७५ प्रकाशित

Facebook Comments