नेपाल ट्रिपर तथा ट्रक ब्यावसायिक समितिको ८औँ साधारणसभा तथा ५औँ अधिबेशन

नेपाल ट्रिपर तथा ट्रक ब्यावसायिक समितिको ८औँ साधारणसभा तथा ५औँ अधिबेशन

53537453_1976423462484625_7585675924280967168_n

धादिङ, फाल्गुण २६ । नेपाल टिपर तथा ट्रक ब्यबसायी समिती को आठौं साधारणसभा तथा पाचौं अधिबेशन काठमाण्डौमा सम्पन्न भएको छ । फाल्गुण २४ बाट सुरु भएको साधारणसभा २५ गते सम्पन्न भएको हो । नेपाल टिपर तथा ट्रक ब्यवासाय समितिको ८औ साधारण सभा तथा ५ औ अधिबेशन बाट अध्यक्षमा राम कुमार चापागाईं रहनुभएको छ । साथै वरिष्ठ उपाध्यक्षपदमा दिल बहादुर श्रेष्ठ, प्रथम उपाध्यक्षमा सुमन बोगटी ,दितिय उपाध्यक्षमा दिलिप पौडेल, त्रितिय उपाध्यक्षमा सिभ ओझा, सचीवमा अमर श्रेष्ठ, सह सचीवमा हेम राज श्रेष्ठ,कोसाअध्यक्षमा प्रदीप बस्नेत,सह कोसाअध्यक्षमा राजन श्रेष्ठ रहनुभएको छ ।

53456664_2148639851892660_2317368575427346432_n

समितीको साधारणसभा काठमाण्डौ कालिमाटी ब्याङकुटमा सम्पन्न भएको हो ।

फाल्गुण २६, २०७५ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments