नेपालको पहिलो स्याटलाइट अमेरिकाबाट यसरी पठाइयो अन्तरिक्षमा

नेपालको पहिलो स्याटलाइट अमेरिकाबाट यसरी पठाइयो अन्तरिक्षमा

1-6-900x600

बैशाख ६ ।  पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटलाइट अर्थात् भू उपग्रह अमेरिकाबाट प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ । सानै आकारको भए पनि नेपाली भू उपग्रह अन्तरिक्षमा पठाइएपछि विश्वभरि छरिएर रहेका नेपालीहरूले सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन्।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा(प्रतिष्ठान नास्टका अनुसार नेपालको भू उपग्रह नेपाली समयानुसार बिहीवार बिहान २।३५ बजे भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएस मा प्रक्षेपण गरिएको हो। त्यहाँ अमेरिकी हवाई तथा अन्तरिक्ष निकाय नासाको वालोप्स उडान केन्द्र रहेको छ।

https://www.facebook.com/NASA/

बैशाख ६, २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments