नर्सलाई न्युनतम पारिश्रमिक नदिने अस्पताललाई अब कारबाही

नर्सलाई न्युनतम पारिश्रमिक नदिने अस्पताललाई अब कारबाही

images_cms-image-000074501

बैशाख ३० । सरकारले कानुनमा तोकिएको पारिश्रमिक नदिने स्वास्थ्य संस्था तथा अस्पताललाई कारबाही गर्ने भएको छ। तोकिएको पारिश्रमिक दिएर नदिएको अनुगमन गर्न डेढ वर्ष महिनाभित्र सबै अस्पतालमा श्रम अडिट समेत गरिने भएको छ।

अधिकांश निजी अस्पताल तथा स्वास्थ्य संस्थाले नर्सलगायतका अन्य कर्मचारीलाई उचित तलब नदिने र कतिपयलाई दिँदै नदिने गुनासोका आधारमा कारबाही अघि वढाउन लागिएको हो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले डेढ महिनाभित्र सबै अस्पतालमा श्रम अडिट गराउने र तोकिएको पारिश्रमिक नदिए कारबाही गरिने जनाएको छ।

बैशाख ३०, २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments