धुनिबेशी ६ चालिसेमा सवारी दुर्घटनामा मृत्यु भएका ब्यक्तिको अझै पहिचान भएन

धुनिबेशी ६ चालिसेमा सवारी दुर्घटनामा मृत्यु भएका ब्यक्तिको अझै पहिचान भएन

accident-logo-web_6

बैशाख १३ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिबेशी ६ चालिसेमा सवारी दुर्घटना हुदा ज्यान गुमाएका ब्यक्तिको अझै पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ । काठमाडौँ बाट चितवन तर्फ जार्दौ गरेको लु २ ख ४३० नम्बरको ट्रकले पैदल यात्रु अन्दाजी ४१ वर्षिय व्यक्तीलाई ठक्कर दिदा घटना स्थलमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खानिखोलाले जानकारी दिएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकोे छ ।

बैशाख १३, २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments