धुनिबेशि अँग्रेजी आवासिय माध्यमिक बिद्यालयको २४औँ बार्षिक उत्सव तथा अबिभावक दिवस

धुनिबेशि अँग्रेजी आवासिय माध्यमिक बिद्यालयको २४औँ बार्षिक उत्सव तथा अबिभावक दिवस

53761852_321735788693705_796857669112561664_n

चैत्र २ । धादिङको धुनिबेशिनगरपालिका वडा नम्बर ८ मा रहेको धुनिबेशि अँग्रेजी आवासिय माध्यमिक बिद्यालयको २४औँ बार्षिक उत्सव तथा अबिभावक दिवस सम्पन्न भएको छ । धादिङ क्षेत्र नम्बर १ का सँघिय साँसद भुमी त्रिपाठीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिद्यार्थीहरुले आफ्ना बिबिध प्रस्तुती राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथीका रुपमा आउनुभएका त्रिपाठीले बिद्यालयको प्रगतिको कामना गर्दै आगामी दिनमा सहयोग गर्न आफु र आफ्नो पार्टी तयार रहेको बताउनुभयो ।
कार्यक्रमममा बिद्यार्थीका नृत्य, गीत, कबिता तथा राष्ट्रिय हाँस्यकलाकार माधव त्रिपाठी जादुगर, राजा राजेन्द्र, लोक गायक रुपक परियार लगायतले अबिभावक तथा अतिथीहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

२०७५ चैत्र ०२ गते प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments