धादिङको फुर्केखोलामा चालकहरुको स्वास्थ्य चेकजाँच कार्यक्रम सम्पन्न

धादिङको फुर्केखोलामा चालकहरुको स्वास्थ्य चेकजाँच कार्यक्रम सम्पन्न

49310586_2221364701247913_1641476186305462272_n

गजुरी । धादिङको गजुरी गाउँपालिका २ फुर्केखोलामा चालकहरुको स्वास्थ्य चेकजाँच कार्यक्रम गरिएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रहेर जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी र ईलाका प्रहरी कार्यालय गजुरीको सँयुतm आयोजनामा सवारी चालकहरुको स्वास्थ्य परिक्षण तथा आँखा चेकजाँच कार्यक्रम सम्पन्न भएकोे जिल्ला ट्राफिक प्रहरी प्रमुख हेमराज घिमिरेले जानकारी दिनुभयो ।

50456934_2221364617914588_7139586189828292608_n
लामो दुरीमा सवारी चलाउँदा चालकहरुको स्वास्थ्यमा सामान्य गडबडीले पनि सयौँ ब्यतिmको ज्यान खतरामा पर्ने भएकाले चालकहरुलाई नै सुरक्षित बनाउनुपर्ने बाताईएको छ । बिषेश गरि चालकको रतmचापलाई मध्यनजर गरेर स्वाथ्य परिक्षण गरिएको प्रमुख घिमिरेले बताउनुभयो ।
जनस्वास्थ्य कार्यालय धादिङको टोलीले स्वाथ्य परिक्षण गरेको हो । आज १ सय ४० जनाको चेकजाँच गरिएको छ । परिक्षणमा धेरै जनाको रतmचाप बढी देखिएको थिया ।
२०७५माघ ०६ गते प्रकाशित

Facebook Comments