धादिङको गल्छि ४ मास्टारमा प्रधानमन्त्रीद्धारा जेठ ६ गते राजमार्गमा अप्टिकल फाईवरको शिलन्यास हुँदै

धादिङको गल्छि ४ मास्टारमा प्रधानमन्त्रीद्धारा जेठ ६ गते राजमार्गमा अप्टिकल फाईवरको शिलन्यास हुँदै

kp-sharma-stimnews

बैशाख ३१ । धादिङको गल्छिगाउँपालिका ४ मास्टारमा प्रधानमन्त्री केपि शर्मा ओली आउनुहुने भएको छ । मध्ये पहाडी लोक मार्गमा अप्टिकल फाईवर बिछ्याउने कार्यक्रम आयोजना हुन गईरहेकाले उतm दिन प्रधानमनत्री केपि शर्मा ओलीबाट शिलन्यास कार्यक्रम हुने सञ्चार मन्त्रालयले बताएको छ । प्रधानन्त्री केििप शिलन्यास कार्यक्रम यहि जेठ ६ गते हुँदैछ ।

उतm दिन जनसहभागीताका लागी धादिङका सम्पुर्ण गाउँपालिकाहरुले सवारीको ब्यबस्था गरेको जानकारी प्राप्त भएको छ । सुखी नेपाली समृद्ध नेपालको परिकल्पनालाई साकार बनाउने अभिप्रायले पुर्ब पश्चिम राजमार्गमा अप्टिकल फाईवर बिछ्याउन लागीएको सञ्चार मन्त्रालयले जनाएको छ ।
बैशाख ३१, २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments