दोस्रो महादेवबेशी पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको तयारी सम्पन्न : मुख्य आर्कषण उँट र मयुर

दोस्रो महादेवबेशी पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको तयारी सम्पन्न : मुख्य आर्कषण उँट र मयुर

mahotsa-1-uta-300x225

महादेबेशी ।

धादिङको थाक्रे महादेवबेशीमा दोस्रो महादेवबेशी पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको तयारी सम्पन्न भएको छ ।  उज्यालो भविष्य महिला समुह थाक्रे ६ ले आयोजना गर्न लागेको महोत्सव माघ ११ गते देखि माघ २२ गतेसम्म महादेबबेशि बजार महेश खोला किनारमा हुनेछ   । थाक्रे युवा सामाजको स आयोजनामा हुने मेलामा माघ ११ को उद्घाटन खानेपानि मन्त्री बिना मगरले गर्ने आयोजकले जनाएको छ  । मेलामा उँट   र  मयुर मुख्य आर्कषण रहने आयोजकले जनाएको छ ।मेलाका लागि बजार् सजावट पनि गरिएको छ ।

melaaa

महोत्सवमा औद्योगिक व्यापार सँग सम्बन्धित स्टलहरु  सहित ११५  स्टल  रहने  छ, कला गला भएका हरुको प्रतिभा प्रदर्शन, बालउद्यान तथा रमाइलो मेलाका खेल सामाग्रीहरु, राष्टिय ख्याति प्राप्त कालाकारहरुको विशेष प्रस्तुती र विभिन्न भेषभुषाका झाकी प्रदर्शन हुने आयोजकले जनाएको छ । महोत्सबको मिडिया पार्ट्नर रेडियो राजमार्ग पनि रहेको छ  ।

फोटोमा हेर्नुस

mahotsa-1-uta-300x225mahotsabmelaamelaaaaa

२०७५ माघ १० गते प्रकाशित

Facebook Comments