थाक्रे लोक प्रतिभाका यि हुन् टप टेन कलाकार !

थाक्रे लोक प्रतिभाका यि हुन् टप टेन कलाकार !

55
thakre-top-ten

धादिङ । थाक्रे कला केन्द्रको आयोजना र थाक्रे गाउँपालिकाको सहआयोजनामा सञ्चालन भर्इ रहेको थाक्रे लोक प्रतिभा २०७४ को आठौँ श्रृङ्खला सम्पन्न भईसकेको छ । गत चैत्र ३ गते १५ जना प्रतियोगी हरुको प्रतिभा प्रस्तुत गरेर १० जना छानिएको थियो । थाक्रे ५ को तसर्पुको प्रेम सागर फाउन्डेसनको प्राङ्गणमा सम्पन्न समारोहमा वडाका अध्यक्ष भुमि तामाङ लगायतको उपस्थिति रहेको थियोे ।
यि हुन् टप टेनमा परेका कलाकारहरु..
दया सुवेदी 
संगम लामा
प्रकाश परियार 
निरज परियार 
सरिता घिमिरे
रामप्रसाद परियार 
सबिता थापा
रोसन तामाङ 
बिष्णु स्याङ्तान र 
सुरेश परियार

टप टेनमा पर्न सफल सवै कलाकारहरू लाई नागरिकपाटी डटकमको तर्फबाट बधाई तथा सुभकामना । अबको सेमिफाइनल चैत १७ गते शनिवार थाक्रे २ सिम्लेमा हुने आयोजकले जनाएको छ । नागरिकपाटी डटकम पनि कार्यक्रमको मिडिया सहयोगीका रुपमा रहेको छ ।

२०७४ चैत ५ गते प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइनको काममा तिव्रता

नुवाकोट । निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ प्रसारण