त्रिभुवनराजपथमा सवारी चाप

त्रिभुवनराजपथमा सवारी चाप

nagdhunga-jaam

धार्के, चैत्र १२ । पृथ्बीराजमार्ग र त्रिभुवनपथमा अहिले सवारी जाम रहेको ईलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ । त्रिभुवन राजपथ अन्तर्गत धादिङ्गको धुनिबेशिनगर स्थित खत्रीपौवामा १८ चक्के कन्टेनर बिग्रीएकाले सवारी जानम भएको प्रहरीले बताएको छ ।
सवारी जाम थानकोट देखि धार्के सम्म आएको छ । नौबिसे नागगढुगा कलंकी सडक खण्डमा सामान्य गाडी बिग्रदा पनि सवारी जाम हुने गर्दछ । अहिलmे भने बिग्रीएको सवारी बनेसकेकाले सामान्य हुँदै जाने ईलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ ।
चैत्र १२, २०७५ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments