चैत १५ मा रिलिज हुने शुभ लभको ट्रेलर यस्तो बन्यो

चैत १५ मा रिलिज हुने शुभ लभको ट्रेलर यस्तो बन्यो

suva_love

‘शुभ लभ’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । चैत १५ मा रिलिज हुने सिनेमाको सोमबार सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो ।
सन्तोष बाबु लोहनी निर्देशित सिनेमाबाट युवा ज्योतिष हरिहर अधिकारीले नेपाली रजतपटमा डेब्यू गर्दैछन्। ‘शुभलभ’मा हरिहरले डेब्यू अभिनेत्री कृष्टिन पौडेलसँग रोमान्स गर्नेछन् ।

Facebook Comments