चार किला-नौबिसे-नागढुङ्गा-कलंकी सडक ठप्प

चार किला-नौबिसे-नागढुङ्गा-कलंकी सडक ठप्प

nagdhunga-jaam

जेठ ६ । त्रिभुवनराजपथ अन्तर्गत नौबिसे नागढुङगा सडक खण्डमा सवारी साधनको जाम रहेको छ । पिप्लामोड भन्दा माथी र नागढुङगा भन्दा तल बिचको भागमा दुध बोक्ने गाडी बिग्रीएकाले सवारी साधन एक तर्फि रहेको ईलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ । अहिले सडकमा बिग्रीएको गाडी हटाउने कुनै प्रयास नभएको पनि प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ ।
सवारी जाम अहिले पृथ्वीराजमार्ग अन्तर्गत नौबिसे धार्के चार किल्ला सम्म जाम रहेको छ । धार्के नौबिसे नागढुङगा कलंकी सडक खण्डमा सामान्य सवारी बिग्रदा पनि निकै ठुलो सास्ती ब्यहोर्नु पर्ने बाध्यता रहेको छ ।
जेठ ६, २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments