काठमाडौं उपत्यकामा गुड्ने आधाभन्दा बढी गाडी प्रदूषण जाँचमा फेल

काठमाडौं उपत्यकामा गुड्ने आधाभन्दा बढी गाडी प्रदूषण जाँचमा फेल

images_cms-image-000072848

बैशाख ९ । काठमाडौं उपत्यकामा गुड्ने आधाभन्दा बढी चारपांग्रे गाडी प्रदूषण जाँचमा फेल भएका छन् । महानगरीय ट्राफिक महाशाखाले गत चैत २१ गतेदेखि वैशाख ५ गतेसम्म गरेको सवारी प्रदूषण जाँचका क्रममा आधाभन्दा धेरै सवारीसाधन प्रदूषण जाँचमा फेल भएको भेटिएको छ ।
महाशाखाका प्रवक्ता जयराम सापकोटाका अनुसार १५ दिनमा ९ सय ७५ वटा सवारीसाधनको प्रदूषण जाँच गरिएको थियो जसमा ४ सय ९४ वटा मात्रै पास भएका थिए ।

बैशाख ९, २०७६ प्रकाशित

 

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments