उत्तर कोरियाली नेता किमले चीन भ्रमण गरेको पुष्टी

उत्तर कोरियाली नेता किमले चीन भ्रमण गरेको पुष्टी

47
kimmm-2-28032018062656-600x0-600x405

कोरियाली नेता किम जोङ उनले चीनको भ्रमण गरेको औपचारिक पुष्टी भएको छ । केही दिनयताको अनुमानलाई चिर्दै चिनियाँ समाचारसंस्था सिन्हुवाले उत्तर कोरियाली नेता किमले चीनको भ्रमण गरेको पुष्टी गरेको हो । यो सन् २०११ मा कार्यभार सम्हालेयता नेता किमको पहिलो विदेश भ्रमण हो ।

जापानी सञ्चारमाध्यमले उत्तर कोरियाबाट उच्चस्तरीय टोली लिएर विशेष रेल बेइजिङ पुगेको समाचार प्रकाशन गरेपछि विभिन्न किसिमका अड्कलबाजी भएको थियो । नेता किमले चिनियाँ राष्ट्रपति सि जिनपिङसँग बेइजिङमा सकरात्मक र सफल वार्ता गरेको सिन्हुवाले जनाएको छ ।

२०७४ चैत्र १४ गते प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइनको काममा तिव्रता

नुवाकोट । निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ प्रसारण